चितवन । सौराहामा आज सम्पन्न अधिवेशनले जेसि स्वप्ना पौडेल भण्डारीलाई सर्वसम्मत बर्ष २०२२ को लागि अध्यक्षमा चयन गरेको छ।


जसको कार्यकारिणी उपाध्यक्षमा जेसि आस्था पाण्डे र जेसि बुधनी चौधरी माहासचिवमा जेसि अनिता पाण्डे कोषाध्यक्षमा जेसि सुनिता पौडेल घिमिरे कानुनी सल्लाहकारमा जेसि सान्ती पौडेल उपाध्यक्षमा जेसि अस्मिता गिरि, जेसि सृजना निरौला,जेसि सुनिता लामिछाने, जेसि लक्ष्मी घिमिरे निर्देशकमा जेसि सान्ता अधिकारी , जेसि मन्जु चौधरी, जेसि सबिना अधिकारी र जेसि कलिमा खातुन रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय