रत्ननगर। रत्ननगरमा जारी मतगणनामा वडा नं. १ देखि ६ सम्मको मतपरिणाम आईसकेको छ । नतिजा आईसकेका ६ ओटै वडाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । अहिले वडा नं. ७ ,८, ९ र १० मतगणना भईरहेको छ ।

वडा नं. ७ वडा अध्यक्ष तर्फः
(खसेको मतः २१७५)
नेपाली कांग्रेसः लाल बहादुर भट्ट: ५१८
नेकपा एमालेः सजना महत्तो: ७४१

वडा नं ८ वडा अध्यक्ष तर्फः
(खसेको मतः २१६९)
नेपाली कांग्रेसः कृष्ण चौधरी: ७६१
नेकपा एमालेः गोकर्ण कुमारी महत्तो: ४४७

वडा नं. ९ वडा अध्यक्ष तर्फः
(खसेको मतः २८१०)
नेकपा एसः सरस्वती लामा: ८३
नेकपा एमालेः घपन लामा: १०२
स्वतन्त्रः अनन्त अधिकारी: ४९

वडा नं १० वडा अध्यक्ष तर्फः
(खसेको मतः २९६६)
नेपाली कांग्रेसः कलाधर पौडेल:५६
नेकपा एमालेः सन्देश पाठक:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय