चितवन । रत्ननगर वडा नं. ९मा नेकपा एमालेले घरदैलो गरेको छ । नेकपा एमालेका उम्मेदवारहरु घर–घरमा पुगि मतदातासंग भोट मागेका छन् ।
नेकपा एमाले रत्ननगर वडा न ९ का वडा अध्यक्ष पदका उमेदवार घपन बहादुर लामा, सदस्यहरु , कमानसिह चौधरी, सविता चौधरी, सुष्मा खड्गाथोकी र बसन्त अम्गाई लगायत कार्यकर्ताहरु सहित उम्मेदवारहरु घर–घर बस्ती बस्तीमा पुगेर मतदातासंग भोट मागेकाछन् ।



घरदैलो कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारी विशेष संवोधन गर्नु भएको छ ।











