रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका किरण महतोसहित प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा महतोले १०१६ मत प्राप्त गर्दा एमालेका लोकराज भुसालले ४११, नेकपा (माओवादी केन्द्र)का टीकाराम खनालले २१६, नेकपा (एकीकृत समाजवादी)का गोकर्ण गिरीले २०२ र राप्रपाका प्रेमनाथ पाठकले २८ मत पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय