रत्ननगर। रत्ननगरमा जारी मतगणनामा वडा नं. १ देखि ६ सम्मको मतपरिणाम आईसकेको छ । नतिजा आईसकेका ६ ओटै वडाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । अहिले वडा नं. ७ देखि १० सम्मको मतगणना भईरहेको छ । वडा नं. ७ मा नेकपा एमाले कि सजना महतोले अग्रता लिएकी छन् ।
वडा नं. ८ मा जारी मतगणनामा १४३० मतगणना गर्दा आएको नतिजा यस्तो छ । जँहा कुल २१६९मत खसेको थियो ।



मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ५९४
गठबन्धन (प्रलाद सापकोटा ): ७०६
उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ६२०
गठबन्धन: बद्रिनाथ घिमिरे: ३४७
वडाध्यक्ष
नेकपा एमाले (गोकर्ण कुमारी महतो ): ६२०
नेपाली कांग्रेस (कृष्ण चौधरी): ७०५











