रत्ननगर। रत्ननगरमा जारी मतगणनामा वडा नं. १ देखि ६ सम्मको मतपरिणाम आईसकेको छ । नतिजा आईसकेका ६ ओटै वडाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । अहिले वडा नं. ७ देखि १० सम्मको मतगणना भईरहेको छ ।
वडा नं. ९ मा जारी मतगणनामा ३०० मतगणना गर्दा आएको नतिजा यस्तो छ ।



मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ८०
गठबन्धन (प्रलाद सापकोटा ): १५७
उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ७९
गठबन्धन: बद्रिनाथ घिमिरे: १२७
वडाध्यक्ष
नेकपा एमाले (घपनबहादुर लामा ): १०५
नेकपा समाजवादी (सरस्वती लामा): ८३
स्वतन्त्र (अनन्त अधिकारी ): ४९











